Categories समाचार

महिला समिति सभापति साहमाथि सांसदले माइक प्रहार गरेपछि…

Advertisement

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहमाथि सांसद कल्पना मियाँ कुसारीले माइक प्रहार गरेकी छन् ।

बुधबार समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद मियाँले आफूलाई बोल्न समय नदिएको भन्दै सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन्।

Advertisement

सांसद मियाँ बैठकमा ढिला आएका कारण बोल्ने अनुमति पाएकी थिइनन् । बैठक केहीबेर अशान्त बनेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *