Categories समाचार हाइलाइट-समाचार

आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

Advertisement

वीरगञ्ज । बुधवार मात्रै जेलमुक्त भएका काँग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ।

आलमलाई मस्तिष्क घात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको छ। उनको अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ । 

Advertisement

रौतहटमा भएको बम विस्फोट कसुरमा जिल्ला अदालतले जन्मकैदको फैसला गरिएका उनलाई उच्च अदालतले सफाइ दिएको थियो। 

Advertisement

आलम बुधवार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए। 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *