Categories समाचार

सुनको भाउ तोलामा २९ सय रुपैयाँले बढ्यो

Advertisement

 काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको थियो ।

Advertisement

चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *