Categories समाचार

“षड्यन्त्रपूर्वक जेल हालिएको छु, जनताबाटै न्याय पाउँछु”: रविको कारागारबाट २० पृष्ठको अपिल

Advertisement

काठमाडौं l रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठको अपिल प्रकाशित गर्दै आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक कैद गरिएको भन्दै जनताबाट न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् ।

लामिछानेले आफूलाई विगतमा कांग्रेसबाट प्रधानमन्त्री नै बन्ने अफर आएको दाबी गर्दै राजनीतिक स्वार्थवश आफूलाई अहिले अलग पारिएको जिकिर गरेका छन् ।

Advertisement

उनले किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज दण्डपूर्वक जेल हालिएको भन्दै सहकारी ठगी अभियोगमा आफूमाथि चलेको कानुनी कारबाहीको विरुद्धमा र आफ्नो पक्षमा बचाउ गरेका छन् ।

Advertisement

रवि लामिछानेले वक्तव्यमा भनेका छन्, ‘बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले खडा भएको छानबिन समितिको बाह्रसय पृष्ठको प्रतिवेदन मात्र मेरा विरुद्ध कार्यान्वयन भयो । त्यो पनि छलपूर्वक, बलपूर्वक ।’

यस्तो छ लामिछानेको वक्तव्यको पूर्णपाठ :

रवि-लामिछानेकाे-अपिल_V2c

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *