Categories समाचार

गहवामाईको भव्य रथयात्राका कारण विद्यालयमा एक दिन बिदा

Advertisement

वीरगञ्ज । गहवामाईको भव्य रथयात्राका अवसरमा वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन बिदा दिइएको छ।

वीरगञ्ज महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार यही असार १३ गते शुक्रबार गहवामाईको रथयात्रा भव्य रूपमा मनाइने भएकाले उक्त दिन पठनपाठन स्थगित गरिएको हो।

Advertisement

शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले हस्ताक्षर गरेको सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि उक्त सूचना सार्वजनिक गरिएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *