Categories समाचार

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपानेको शपथ आज साँझ

Advertisement

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ आज साँझ मात्रै हुने भएको छ ।

यसअघि दिउँसो ३ बजेका लागि तोकिएको शपथ साँझ ६ बजेका लागि सारिएको हो ।

Advertisement

न्यौपानेलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *