Categories समाज

जन्मदिनमा मानव सेवा आश्रमका आमा–बुबालाई खाजा सहयोग

वीरगञ्ज । वीरगञ्जका युवा समाजसेवी विक्की सर्राफले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रममा आश्रित आमा–बुबालाई बिहानको खाजाको सहयोग गरेका छन्।

समाजसेवामा सक्रिय सर्राफले जन्मदिनलाई सेवा–समर्पणको माध्यम बनाउँदै सोमबार बिहान आश्रम पुगेर आमा–बुबासँग समय बिताए र खाजासमेत वितरण गरे।

Advertisement

सर्राफले जन्मदिनको दिन अरूलाई खुशी दिने अवसरको रूपमा प्रयोग गर्न पाउँदा आफू धन्य भएको अनुभूति भएको बताए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *