Categories समाचार सशस्त्र प्रहरी जवानमा ८०० बढीलाई जागिरको अवसर By Rato Pana भदौ ६, २०८२ 0 Advertisement काठमाडौं l सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८४६ जनाका लागि भर्ना खुलेको हो । जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । Advertisement Advertisement Advertisement Advertisement Share this:TweetEmailWhatsApp