Categories समाचार

रुबी साह हत्या आरोपी लक्ष्मण पासवानको अवस्था नाजुक, काठमाडौँ लगियो

Advertisement

बिरगंज l रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपीमा प्रकाउ परेका लक्ष्मण पासवानको अवस्था गम्भीर रहेको छ ।

प्रेमिका हत्यापछि आफू पनि जलेर मर्ने प्रयास गरेको अवस्थामा भेटिएका पासवानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको हो ।

Advertisement

भदौ ७ गते प्रेमिका रुबी साह हत्या प्रकरणमा संलग्न रहेका मुख्य आरोपी पासवानलाई गरुडास्थित बेटर नेपाल हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ । आज (बुधबार) बिहान जलेको अवस्थामा प्रहरीले पक्राउ गरेर थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *