Categories राजनीति

प्रचण्ड बने नेपाली कम्युनिस्ट पार्टीको संयोजक, माधव नेपाल सहसंयोजक

Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् ।

दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता भेलाबाट संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन भएका हुन् ।

Advertisement

भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ ।

नेकपा माओवादी र नेकपा एससहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *