Categories समाचार

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए सपथ

Advertisement

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

आज शीतल निवासमा आयोजित विशेष समारोहमा मन्त्री शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिएका हुन् ।

Advertisement

शर्मा नेपाली सेनाका पूर्वरथी हुन् । प्रधान सेनापति बन्न नपाएका शर्माले त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका थिए ।

Advertisement

उनी माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्रका रुपमा पनि परिचित छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *