Categories राजनीति

वीरगंज–१६ मा यादवको घरदैलो कार्यक्रम सम्पन्न, जनताको आवाज उठाउने प्रतिबद्धता

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १६ मा आज शनिवार नेकपा एमाले पर्सा क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवको घरदैलो तथा जनता दर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको क्रममा यादवले स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाहरू सुन्ने अवसर पाएका थिए। उनले जनताको आवाज प्रतिनिधि सभामा मजबुत रूपमा उठाउने र विकास तथा सुशासनका लागि निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

Advertisement

यादवले आफ्नो सामाजिक र राजनीतिक अभियानमा साथ, माया र विश्वास दिएको वडावासीप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *