Categories समाचार

अर्थ मन्त्रालयमा ३० उपसचिवको सरुवा, भन्सारदेखि प्रदेश कार्यालयसम्म पदस्थापन

वीरगंज। अर्थ मन्त्रालयले ३० जना उपसचिवको स्थानान्तरण गरेको छ। मन्त्रालयका अनुसार, द्वितीय तहका यी कर्मचारीहरूलाई विभिन्न कार्यालयमा जिम्मेवारी तोकिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले को निर्णयअनुसार केही उपसचिवहरू भन्सार विभाग र आन्तरिक राजस्व कार्यालय जस्ता मन्त्रालय मातहत कार्यालयमा पदस्थापन भएका छन् भने केहीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रदेश तथा काठमाडौँ उपत्यका बाहिरका कार्यालयहरूमा सरुवा गरिएको छ।

Advertisement

को कहाँ गए ?

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *