अपाङ्गता भएको घरमा सिडिओ शर्मा आफैं नागरिकता प्रमाण पत्र लिएर पुगेपछि…
भक्तपुर । राज्यसँग नागरिकको कानूनी सम्बन्ध प्रमाणित गरी अधिकारको रक्षा गर्ने दस्तावेजको रुपमा रहेको नागरिकता वितरणमा अपाङ्गता भएका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले विशेष…
