विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै आएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” आजदेखि वडा नं. २६ मा शुरु
वीरगन्ज । “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीको स्वास्थ्य चौकीमा साेमबार देखि शुरु भएको छ । विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै…
