वीरगन्ज : सशस्त्र प्रहरीद्वारा ७० लाखकाे कपडासहितकाे ट्रक पक्राउ
वीरगन्ज । वीरगन्जमा सशस्त्र प्रहरीले राजश्व छलेर भित्र्याइएकाे आशंकामा ७० लाख रुपैयाँ मुल्यकाे कपडासहितकाे एउटा ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्जस्थित एकीकृत भन्सार जाँच चाैकी(आइसिपी)बाट…
