फेटास्थित श्री चण्डी माई मेला समितिलाई गम्हरिया फाउन्डेसनद्वारा ५० थान टिसर्ट सहयोग
वैशाख । फेटा गाउँपालिकाअन्तर्गत उदाउँदै गरेको सामाजिक संस्था ‘गम्हरिया फाउन्डेसन’ले श्री चण्डी माई मेला समितिलाई ५० थान टिसर्ट हस्तान्तरण गरी मेलाको व्यवस्थापनमा सहयोग गरेको…
