अस्पतालबाट प्रदान गरिने सबै सेवाको विवरण सार्वजनिक गर्न मन्त्रालयको पत्र
बिरगंज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै प्रतिष्ठान र संघीय अस्पतालहरुलाई अस्पतालबाट बिरामीको उपचारका लागि प्रदान गरिने स्वास्थ्य सेवासँग सम्बन्धित विवरणहरु सार्वजनिक गर्न…
