मैत्री नक आउट क्रिकेट प्रतियोगिता सम्पन्न, बिजेतालाई ५० हजार नगदसहित प्रमाणपत्र, मेडल र शिल्ड प्रदान
वीरगन्ज । नव जनकल्याण युवा संजाल छपकैया, वीरगंज–३ ले गत शनिबारदेखि सुरु गरेको मैत्री नक आउट क्रिकेट प्रतियोगिताको आज अन्तिम दिन डीभाइन विस्दम एकेडेमी…
