वीरगन्ज महानगरभित्रका अव्यवस्थित तारहरु ७ दिनभित्र व्यवस्थापन गर्न निर्देशन
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र रहेको अव्यवस्थित तारहरु व्यवस्थापन गर्न सुचना जारी गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णद्वारा हस्ताक्षरित सुचनामा…
