मृतक प्रकृतिका पिता भन्छन् : ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरिन्
काठमाडौँ । भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा मृतक प्रकृति लम्सालको पिता सुनिल लम्सालले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना…
