ओलीले ल्याएको नागरिक एप अवधाराणा उत्कृष्ट, तर सरकारको खबरदारीभन्दा एप नचलेकैमा धेरै गुनासो
काठमााडौं । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको…
