आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरु, वैदेशिक रोजगारीमा रहेका नेपालीले सेवा लिन सक्ने
काठमाडौं । सरकारले बुधवार (आज)देखि निःशुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले…
