यातायात कार्यालय वीरगंजमा अख्तियारको छापा, भान्छे शम्भु गुरुङको कोठाबाट लाइसेन्स बरामद
वीरगंज । वीरगंज स्थित यातायात ब्यवस्था कार्यालयको लाइसेन्स शाखामा अख्तियारले छापा मारेर भान्छे शम्भु गुरूड्ढो कोठाबाट वितरण गर्न लुकाएर राखिएको नयाँ लाइसेन्स (सवारीसाधन चालक…
