काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदा बाराका दुई युवकको मृत्यु
वीरगन्ज । मकवानपुरको हेटौँडा-कुलेखानी-काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नं-६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै…
