नागरिकता विधेयक प्रमाणीकरणका लागि राजनीतिक दलहरूलाई मधेसी आयोगद्वारा पत्राचार
नेपालअखबार, काठमाडौँ । मधेसी आयोगले विभिन्न राजनीतिक दलहरूलाई नागरिकता विहीनहरूका समस्या समाधानको लागि बनाइएको नागरिकता सम्बन्धी विधेयक २०७९ प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन…
