समाजवादीलाई गोलबन्द गर्न नेकपा एकीकृत समाजवादीले संस्थागत पहलकदमी लिनुपर्छ – भुसाल
नेपालअखबार, काठमाडौ । बामपन्थी नेता घनश्याम भुसालले मुलुकमा रहेका सबै समाजवादीलाई गोलबन्द गर्न नेकपा एकीकृत समाजवादीले संस्थागत पहलकदमी लिनुपर्ने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीमा समाहित हुनुपूर्व नेकपा एकीकृत माओवादीद्वारा गठित वाम एकता वार्ता समितिलाई…
