१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न शितल निवास जाँदैछौं : शंकर पोखरेल
नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसहितका दलहरूको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरू शितल निवासतर्फ गइरहेको…
