पिपरा पशुपति नाथ मन्दिरमा सोमबार महाआरती हुने
वीरगञ्ज । वीरगञ्जको वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो फागुन १ गते महाआरती हुने भएको छ । महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै…
वीरगञ्ज । वीरगञ्जको वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो फागुन १ गते महाआरती हुने भएको छ । महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै…
अन्जु कुमारी वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा बाट खटिएको संयुक्त टोलीले बुधबार दिउँसो…
काठमाडौं । सर्वोच्च अदालतले कृषिक्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पाउने कानूनी प्रावधानको पक्षमा फैसला गरेको छ । कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याउने गरी विदेशी लगानी तथा प्रविधि…
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको छ ।…
काठमाडौं । नागरिकता र राहदानीको विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ…
२६ माघबिरगंजसूदुरपस्चिम प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह आज मुख्यमन्त्रीमा नियुक्त भएका छन्।संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा…
२६ माघबिरगंजसूदुरपस्चिम प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह आज मुख्यमन्त्रीमा नियुक्त भएका छन्।संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा…
वीरगन्ज । वीरगन्जबाट प्रहरीले फेरि तस्करीको सामान रहेको आशंकामा दुइ वटा कन्टेनर सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरी चौकी सिर्सियबाट खटिएको प्रहरी टोलीले…
काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ । युवराज…
काठमाडौं । आगामी फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालयले एक…