भारत भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नीको स्वास्थ्य लाभका लागि गरे मन्दिरमा पूजा
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन्…
