स्ववियु निर्वाचनसम्बन्धी कार्यतालिका जारी, चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको छ ।…
