ल्होछारले पहिचान, अधिकार र सामाजिक सद्भावको सम्बन्ध स्थापित गरेको छ- अध्यक्ष नेपाल
नेपालअखबार, काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले सांस्कृतिक परम्परा समाज र राष्ट्रको पहिचान भएको बताउनु भएको छ । तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत् २८५९…
