विन्दवासिनी गाउँपालिका अध्यक्ष तिवारीद्वारा किसानलाई तत्काल मल उपलब्ध गराउन माग ।
वीरगंज। पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले किसानलाई तत्काल मल उपलब्ध गराउन माग गर्नुभएको छ । आज शुक्रबार पर्साको प्रमुख जिल्ला अधिकारि उमेश कुमार…
