बनभोजबाट फर्कने क्रममा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु, ३९ जना घाइते
उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ । बसमा…
