आज नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने
नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ। प्रवक्ता प्रकाशशरण महतले बुधबार अपरान्ह ३ बजे…
