जनमत पार्टी सरकारमा सहभागी हुने
Categories समाचार

जनमत पार्टी सरकारमा सहभागी हुने

वीरगन्ज । जनमत पार्टीले समानुपातिक उम्मेदवारको नाम टुंग्याएको छ । डा. सीके राउत नेतृत्वको यो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षमा एक र समानुपातिकमा ५ सीट हात…

Read More
Categories समाचार समाज

आजदेखि फेरि काठमाडौंका घर-घरमा आउँदैछ मेलम्चीको पानी

नेपालअखबार, काठमाडाैं । काठमाडौंका घर-घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिने भएको छ। मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट मेलम्चीको पानी सुरूङमा पठाइएको थियो।…

Read More
Categories शिक्षा समाचार साहित्य कला

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

नेपालअखबार, बागलुङ। सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ । ​काठेखोला गाउँपालिका–५…

Read More
वीरगञ्जको ट्राफिक व्यवस्थित बनाउन पहल, कहाँ पार्किङ्ग गर्न पाइने र कहाँ निषेध ?
Categories समाचार

वीरगञ्जको ट्राफिक व्यवस्थित बनाउन पहल, कहाँ पार्किङ्ग गर्न पाइने र कहाँ निषेध ?

वीरगञ्ज ।  वीरगञ्जको अव्यवस्थित ट्राफिकलाई व्यवस्थित बनाउन सरोकारवाला सक्रिय भएका छन् । वीरगञ्ज बजार क्षेत्रको पार्किङ्गको समस्यालाई समाधान गर्ने पहिलो प्राथमिकताका साथ सम्बन्धित निकाय एवम्…

Read More
Categories दुर्घटना समाचार

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

नेपालअखबार, धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका-१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा चालक…

Read More
मोहम्मद दर्जीको हत्या प्रकरण अनुसन्धानमा आइबीको चासो
Categories समाचार

मोहम्मद दर्जीको हत्या प्रकरण अनुसन्धानमा आइबीको चासो

काठमाडौं । काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी)को हत्यासम्बन्धी अनुसन्धानमा भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी)ले चासो देखाएको छ। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी…

Read More
पार्टीभित्रको खबरदारी स्वाभाविक : सभापति लामिछाने
Categories राजनीति समाचार

पार्टीभित्रको खबरदारी स्वाभाविक : सभापति लामिछाने

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी विधि…

Read More
समानुपातिकतर्फका सांसद छनोट गर्न नेकपा एमाले सचिवालय बैठक बस्दै
Categories राजनीति समाचार

समानुपातिकतर्फका सांसद छनोट गर्न नेकपा एमाले सचिवालय बैठक बस्दै

वीरगन्ज । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको…

Read More
महानगरका कुन विद्यालय कुन वर्गमा ?, सूची अनुसार शुल्क लिन निर्देशन
Categories शिक्षा समाचार

महानगरका कुन विद्यालय कुन वर्गमा ?, सूची अनुसार शुल्क लिन निर्देशन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले यहाँका संस्थागत विद्यालयको स्तर वर्गिकरण गर्नुका साथै शुल्क निर्धारण गरेको छ । संस्थागत विद्यालयमा हुने गरेको शुल्क विवादलाई सँधैका लागि…

Read More
Categories राजनीति समाचार

महिनावारीकाविषयशैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्छः सांसद भट्टराई

नेपालअखबार, पोखरा । नवनिर्वाचित नेकपाएमालेकीप्रतिनिधिसभा सांसदविद्या भट्टराईले महिलाप्रजननसंग जोडिएको महिनावारीको विषयमा समाजलाई सचेत र सकरात्मकबनाउनको लागि शैक्षिक पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएकी छन् । सञ्चारिका…

Read More