कर्मचारी दुर्व्यवहार विरुद्धकाे आन्दाेलनलाई निरन्तरता दिने निर्णय
वीरगंज । पर्साका प्रमुख प्रशासकिय अधिकृतहरूकाे बिहिबार बैठक सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिकाकाे कार्यालयमा बसेकाे बैठकले कर्मचारी दुर्व्यवहार विरुद्धकाे आन्दाेलनलाई निरन्तरता दिने निर्णय गरेकाे…
