नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाउने एक युवती पक्राउ
Categories समाचार

नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाउने एक युवती पक्राउ

वीरगन्ज । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवाकी २० वर्षीया…

Read More
वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र
Categories समाचार

वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

वीरगंज । वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानहरूमा वर्षौंदेखि जथाभावी रूपमा थन्काइएका बेवारिसे सवारी साधन तथा संरचनाहरू हटाउने अभियानलाई थप तीव्र बनाएको छ। सडक, फुटपाथ र…

Read More
कारागारको शौचालयमा एक थुनुवा मृत भेटिए
Categories समाचार

कारागारको शौचालयमा एक थुनुवा मृत भेटिए

जाजरकोट l जाजरकोट कारागारको शौचालयमा थुनुवा मृत भेटिएका छन् । कारागारमा थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा शौचालयमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी…

Read More
आतंकवादविरुद्धको लडाइँमा साथ र समर्थन छ : मेयर राजेशमान सिंह
Categories समाचार

आतंकवादविरुद्धको लडाइँमा साथ र समर्थन छ : मेयर राजेशमान सिंह

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भारतको पहलगाममा भएको आतंकवादी हमलाको घोर भर्त्सना गर्दै आतंकवादविरुद्धको लडाइँमा समर्थन व्यक्त गरेका छन्। शनिबार आफ्नो फेसबुक पेजमा…

Read More
पाकिस्तानमा रहेका नेपाली सम्पर्कमै रहेको सरकारको दाबी
Categories समाचार

पाकिस्तानमा रहेका नेपाली सम्पर्कमै रहेको सरकारको दाबी

काठमाडौं l सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ । भारत पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा…

Read More
वीरगञ्ज कपडा बैंकद्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण
Categories समाचार समाज

वीरगञ्ज कपडा बैंकद्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण

वीरगञ्ज । गरिब, असहाय र पीडित समुदायलाई राहत पुर्‍याउने उद्देश्यले सञ्चालनमा रहेको वीरगञ्ज कपडा बैंकले शुक्रबार ऐतिहासिक स्थल घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको…

Read More
पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न रास्वपा सांसदको माग
Categories समाचार

पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न रास्वपा सांसदको माग

काठमाडौँ l पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले उद्धार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिससभाको बैठकमा बौल्दै उनले भने,…

Read More
नाडेप लघुवित्तद्वारा वितीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
Categories समाचार

नाडेप लघुवित्तद्वारा वितीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

वीरगन्ज । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा वितीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरिएको छ । लिमिटेडको शाखा कार्यालय बाराको प्रसौनीद्वारा बुधबार बाराको…

Read More
महानगर र घरधनीबीच समझदारी: बहाल कर अब सम्पत्ति मालिककै जिम्मेवारी
Categories समाचार

महानगर र घरधनीबीच समझदारी: बहाल कर अब सम्पत्ति मालिककै जिम्मेवारी

वीरगंज l वीरगंज महानगरपालिका र यहाँका घरधनीहरूबीच बुधबार घर बहाल करसम्बन्धमा छलफल सम्पन्न भएको छ । महानगर प्रमुख राजेशमान सिंहको संयोजनमा भएको छलफलमा घरधनीहरू…

Read More
सुरक्षा परिषद् बैठक : सीमा नाकामा कडाइ, हाइ अलर्टमा बस्न निर्देशन
Categories समाचार

सुरक्षा परिषद् बैठक : सीमा नाकामा कडाइ, हाइ अलर्टमा बस्न निर्देशन

काठमाडौं l भारत र पाकिस्तानबीच तनाव चर्किएसँगै प्रधानमन्त्री केपी ओलीले सुरक्षा परिषद्को बैठक डाकेर छलफल गरेका छन्। सिंहदरबारमा बसेको सुरक्षा परिषद्को बैठकमा गृहमन्त्री रमेश…

Read More