राष्ट्रियसभा निर्वाचन : मधेसमा एमालेलाई लोसपाले सघाउने
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सहकार्य गर्ने भएका छन् । एमाले र लोसपाबीचको…
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सहकार्य गर्ने भएका छन् । एमाले र लोसपाबीचको…
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् । पूर्वनिर्धारित समय अनुसार सर्वदलिय बैठक आज बिहन ९ बजे बस्नेछ । बैठकमा स्थानीय…
बीरगंज । सभाले प्रदेशको नाम “मधेश” र राजधानी जनकपुर हुने टुङ्गो लगाएपछि त्यसले मधेश प्रदेशको पश्चिमी क्षेत्रमा आक्रोश पैदा गरेको छ । त्यो आक्रोशलाई…
वीरगंज । मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगंजलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । बुधबार बिहान वीरगंजमा बसेको चार राजनितिक दलको…
अन्जु कुमारीवीरगन्ज । वीरगन्जलाइ राजधानी नबनाइएको विरोधमा मंगलबार वीरगन्जमा नेपाली काँग्रेसले कालो झण्डा सहित मोटरसाइकल जुलुश निकालेर प्रदर्शन गरेको छ । वीरगन्जको घण्टाघर चोकबाट…
वीरगन्ज । मधेस (प्रदेश २)को राजधानी जनकपुर तोकिएपछि वीरगन्जमा कालो झन्डासहित प्रदर्शन भएको छ। सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव…
वीरगञ्ज । प्रदेश २ को राजधानी जनकपुरधाम घोषणा भएपछि गृह जिल्ला पर्सामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाइएको छ । मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर…
जनकपुर: प्रदेश २ को नाम मधेस हुने भएको छ। सोमबार बसेकोफ प्रदेश सभाको बैठकले मधेस प्रदेश प्रस्ताव दुई तिहाइबाट पारित गरेको छ। प्रदेश सभाको बैठकमा…
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका…