महिनावारीकाविषयशैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्छः सांसद भट्टराई
नेपालअखबार, पोखरा । नवनिर्वाचित नेकपाएमालेकीप्रतिनिधिसभा सांसदविद्या भट्टराईले महिलाप्रजननसंग जोडिएको महिनावारीको विषयमा समाजलाई सचेत र सकरात्मकबनाउनको लागि शैक्षिक पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएकी छन् । सञ्चारिका…
