अलाईड युथ सोसाइटीको आयोजनामा अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगीता हुँदै
वीरगञ्ज । अलाईड युथ सोसाइटी वीरगञ्जले अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरेको छ । छात्राहरुको लागि आयोजित ब्याडमिन्टन प्रतियोगीतामा वीरगञ्जका ११ वटा विद्यालयका छात्राहरुले सहभागिता जनाएका…
