Categories शिक्षा समाचार

पहिलो पाईला नेपाल पर्सा शाखा द्वारा आत्मरक्षा कार्यक्रम सम्पन्न

Advertisement

श्याम सर्राफ

पर्सा । पहिलो पाईला नेपाल पर्सा शाखा द्वारा आत्मरक्षा कार्यक्रम सम्पन्न गरिएको छ।

Advertisement

महिला सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै आयोजित आत्मरक्षा कार्यक्रम एमपेरियल कॉलेजमा सम्पन्न भएको हो ।

Advertisement

वर्तमान अवस्थामा महिला माथी बढ्दै गएको अशुरक्क्षा लाई ध्यानमा राखी यस्तो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष निश्चल प्रजापतिले जानकारी दिनुभयो ।

प्रशिक्षक राजकुमार महतोले दिनुभएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष मधु प्रजापति, राज साह, सानु गुप्ता, सुमित गुप्ता, नबिल सामानी, कृती श्रेष्ठ, रोहित गुप्ता, एम डी जियाउल हक,  सतेन्द्र गुप्ता,  एम डी इमरान अली लागायत ६५ जनाको सहभागीतामा कार्यक्रम भएको समेत अध्यक्ष प्रजापतिले जनाउनुभयो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *