Categories खेलकुद समाचार

महाबिरी झण्डा मेलामा कुस्ती प्रतियोगिता ।

Advertisement

रामजी यादव

पर्सा । बहुदरमाई नगरपादिका वडानं. ४ डोकैला बहुअरी चौकमा महाबिरी झण्डा मेला समितीले कुस्ती प्रतियोगिताको आयोजना गरेको हो ।

Advertisement

सो मेला समितीका बिरेन्द्र पंडितको अध्यक्षत्तामा भएको कुस्ती प्रतियोगितालाई  बहुदरमाई नगरपालिकाका मेयर नितेंद्र साहले  हिजो एक कार्यक्रमका बिच उदघाघाट्न गरि शुभाआरम्भ  गर्नु भएको थियो ।

Advertisement

मेला समिती द्वारा आयोजना गरिएको कुस्ती प्रतियोगितामा नेपाल र छिमेकी मुलुक भारतका चर्चित पहलवानहरुको सहभागिता रहेको थिए । कुस्ती प्रतियोगिता हेर्न टाढाबाट आएका जनमानसको ठुलो संख्यमा भिडभाड रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *