वीरगञ्ज । पूर्वयुवराज्ञी हिमानी शाह छठ पूजाको अवसरमा बुधबार वीरगञ्ज आएका छिन ।
वीरगञ्जको घडीर्अवा पोखरी परिसरमा आज छठ पूजाको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाह आएकी हुन ।
बिषेष पुजा पाठ सहित डुबदै गरेको सुर्य भगवानलाई अर्घ पनी दिएकि हुन ।
वीरगञ्जको घडीर्अवा पोखरी परिसरमा भक्तजनको भिड संगै पूर्वयुवराज्ञी हिमानी शाह आएपछीको दृश्य ।



















