Categories समाचार समाज

दाइजो एवम समाजिक कुरिति विरुद्ध जनचेतना मूलक कार्यक्रम सम्पन्न

पर्सा । दाइजो एवम समाजिक कुरिति विरुद्ध जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ।

हिजो पर्सा जिल्लाको जगरनाथपुर गाउपालिका वडा नं ४ सुहपुर गाउँमा दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंचले प्रोजेक्टरले भिडीओ क्लिप द्वारा समाजिक कुरिति विरुद्ध जनचेतना मूलक कार्यक्रम गरेको थियो।

संस्थाका अघ्यक्ष बृजेशवर प्रसाद चौघरीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि वडा अघ्यक्ष प्रभुनाथ चौधरी तथा संचालन ठाकुर प्रसाद चौघरी रहनु भएको थियो ।

Advertisement

जनचेतना मूलक कार्यक्रममा शत्रुघ्न चौघरी,राजकिशोर यादव,भरत चौघरी,महेन्द्र चौघरी,रामबालक राम लगायत गाउँका हरेक तह तपकाको उपस्थिति रहेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *