काठमाडौं । भारतीय पूर्वसेना प्रमुखसमेत रहेका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको निधन भएको छ । बुधबार भारतको तमिलनाडुको कुन्नुर जंगलमा भएको सेनाको एमआई–१७ हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले विलिंटनस्थित सेनाको हस्पिटलमा उपचारको क्रममा निधन भएको ट्विटमार्फत् जानकारी दिएका हुन् । मन्त्री सिंहले पूर्वसेना प्रमुख रावतको असामयिक निधनले स्तब्ध तुल्याएको र आर्मी फोर्सले एक योद्धा गुमाएको पनि उनले भनेका छन् ।
रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको रक्षामन्त्री सिंहले बताएका छन् ।
Rajnath Singh@rajnathsinghDeeply anguished by the sudden demise of Chief of Defence Staff Gen Bipin Rawat, his wife and 11 other Armed Forces personnel in an extremely unfortunate helicopter accident today in Tamil Nadu. His untimely death is an irreparable loss to our Armed Forces and the country.6:21 PM · Dec 8, 202136.8K1.8KCopy link to Tweet
Rajnath Singh@rajnathsinghMy heart goes out to the families of those who lost their loved ones in this accident. Praying for the speedy recovery of Gp Capt Varun Singh, who is currently under treatment at the Military Hospital, Wellington.6:23 PM · Dec 8, 202123.7K333Copy link to Tweet
Rajnath Singh@rajnathsinghGeneral Rawat had served the country with exceptional courage and diligence. As the first Chief of Defence Staff he had prepared plans for jointness of our Armed Forces.6:22 PM · Dec 8, 202145.8K834Copy link to Tweet







