Categories राजनीति समाचार

नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेशी तर्फ चौरसिया भारी मतका साथ विजयी

Advertisement

वीरगञ्ज । नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेशी कलस्टरतर्फ अजय चौरसिया भारी मतका साथ विजयी भएका छन् ।

मधेशी कलष्टरमा ५ जना केन्द्रीय सदस्यका लागि भएको प्रतिस्पर्धामा चौरसियाले सबैभन्दा बढी मत ल्याएका हुन् ।

Advertisement

संस्थापन शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेका चौरसिया ४ हजार ६ सय ६७ मत खसेको मध्ये २ हजार ५ सय २२ मतसहित पहिलो स्थानमा रहेका छन् ।

Advertisement

सुरुमा सहमहामन्त्रीमा उम्मेदवारी दिएका चौरसियाले पछि उम्मेदवारी फिर्ता लिएर केन्द्रिय सदस्यमा दर्ता गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *