Categories Uncategorized स्वास्थ्य

नेपालमा थप २ सय २० जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

Advertisement

काठमाडौं । नेपालमा थप २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ३ सय ३३ पीसीआर परीक्षणका क्रममा २०९ जना र १ हजार १ सय ७५ एन्टिजेन परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार १ सय ७५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

Advertisement

त्यस्तै थप २ सय ५३ संक्रमित निको हुँदा हालसमम नेपालमा ८ लाख ११ हजार ५ सय १८ जना निको भएका छन् । हाल ४ हजार ८ सय ६४ सक्रिय संक्रमित आइशोेलेशनमा र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *