Categories हाइलाइट-समाचार

बिरगंजबाट १५ वर्षिय मिश्र हराए, हेर्नेले खबर गर्न अनुरोध ।

पर्सा । सर्लाही जिल्ला गोडैता नगरपलिका वडा नं.४ स्थायी घर भई हाल पर्सा जिल्ला बिरगंज महानगरपलिका वडा नं.१५ भिष्वा टोल बस्ने बिनोद मिश्राका छोरा अन्दाजी १५ वर्षका पुष्कर कुमार मिश्र हराएका छन ।

मिति २०७८/०९/११ गते बिहान अन्दाजी १०:०० बजे घरबाट स्कुल पढन जान्छु भनि गएकोका मिश्र सम्पर्क बिहिन भई हराएका हुन ।

Advertisement

वर्ण गहुँ गोरो,उचाई अंन्दाजी ५ फिट २ ईन्च, तौल अंव्दाजी ५० किलो पातलो शरिर, निलो पैन्ट, कलेजी सर्ट, क्रिम रंगको ज्याकेट लगाको अंन्दाजी १५ वर्षका पुष्कर कुमार मिश्र नाम गरेको बालक हराएको हुँदा उल्लेखित हुलिया भएको बालकलाई देख्नासाथ तत्कालै निम्न नम्बर वा नजिकको प्रहरी कार्यालय एवं मोबाईल नं.९८६२२७७११३, ९८५५०९०१३६  मा जानकारी गराइ दिन हुन समेत अनुरोध गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *