Categories समाचार

सिद्धार्थ मा. बि. मा प्रधानाध्यापक बर्णबालको स्वागत

Advertisement

वीरगंज । सिद्धार्थ माध्यमिक बिधालय चिनी मिल कारखाना वीरगंजका नवनियुक्त प्रधानाध्यापक अनिल कुमार बर्णबाललाई एक समारोहका बिच बिधालय प्राङ्गणमामा स्वागत गरिएको छ।

श्रीपुर बिध्यापिठ माध्यमिक बिधालय बाट सरुवा भइ सिद्धार्थ मा बि मा हिजो हाजिर हुन बिधालय पुग्नु भएका प्रअ बर्णबाल लाई बिधालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी एवम अभिभावकले भब्य स्वागत एवम सम्मान गरेका हुन।

Advertisement

बिधालय का निमित्त प्रअ द्वय प्रेमी रौनियार र रामअव्धेश यादव को अध्यक्षतामा आयोजित स्वागत एवम सम्मान कार्यक्रममा सिद्धार्थ माबीका नवनियुक्त प्रअ अनिल बर्णबाल, माइस्थान बिधापिठ का प्रअ मिर्त्युन्जय अन्सारी, बिधालय को तर्फ बाट कृष्ण यादव ले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बिधालय कासम्पुर्ण शिक्षक एवम बिद्यार्थीहरुको बाक्लो उपस्तिथि रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *